कामपा २४ वडामा काँग्रेस विजयी, अध्यक्षमा राजभण्डारी निर्वाचित

काठमाडौँ महानगरपालिका वडा नं २४ को अध्यक्ष पदमा विनोदकुमार राजभण्डारी निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत गएको बैशाख ३० गते सम्पन्न निर्वाचनमा १ हजार १३२ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार राजभण्डारी निर्वाचित हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार सुजन विलास बज्राचार्यले ९२४ मत प्राप्त गरे । निर्वाचनबाट महिला सदस्य […]

पुरा पढ्नुहाेस् ...

कामपा वडा २५ को अध्यक्षमा डंगोल निर्वाचित : वडाको दलित महिला सदस्य पद खाली 

काठमाडौँ महानगरको वडा नं. २५ को अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार राजेश डंगोल निर्वाचित हुनुभएको छ । गएको बै्रशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को परिणाम घोषणा गर्दै आज मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँले यस सम्बन्धी जानकारी दिएको हो । डंगोलले ९१३ मत प्राप्त गर्नुभउको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका […]

पुरा पढ्नुहाेस् ...