नेपालमा थप ५७ हिमाल आरोहणका लागि खुला, पर्वतारोहणमा नयाँ अवसर

नेपालमा थप ५७ हिमाल आरोहणका लागि खुला, पर्वतारोहणमा नयाँ अवसर

मेट्रो संवाददाता

२२ असोज २०८१ १६:०४

काठमाडौं : नेपाल सरकारले थप ५७ वटा हिमाललाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका यी हिमालहरूको आरोहणका लागि अनुमति दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय सार्वजनिक गर्दै पर्वतारोहण प्रेमीहरूका लागि यो ठूलो अवसर रहेको बताएका छन्।

यो निर्णयसँगै नेपालमा पर्वतारोहण गर्ने हिमालहरूको संख्या थप बढ्नेछ, जसले पर्यटकीय गतिविधिहरूमा वृद्धि हुने अपेक्षा गरिएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता