मेट्रो संवाददाता
५ असार २०७८ १२:५०
सिन्धुपाल्चोक, असार ५ । गएरातीको मेलम्ची नदीमा आएको बाढीले इलाका प्रहरी कार्यालय हेलम्बुको भवन ढलेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले सो प्रहरी कार्यालय गएरातीको भीषण बाढीले ढलाएको बताए ।
हेलम्बु गाउँपालिका २ किउलमा रहेको सो चौकी बाढीले ढाल्न सक्ने खतरा देखेर प्रहरीले हिजो नै सबै कागजात र सामान सारेको उनले बताए ।
अहिले सो चौकी भाडाका घरमा सारिएको छ । गएरातीको बाढीले हेलम्बु गाउँपालिका को २ नम्बर वडा कार्यालय पनि बगाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
बाढीले हेलम्बु गाउँपालिका ४ मा रहेको इष्ट प्वाइन्ट एकेडेमीको भवन पनि बगाएको छ । मेलम्ची नगरपालिका ६ तालामाराङमा रहेको तेर्से माबिको भवनमा पनि क्षति पुगेको छ । बाढीले हेलम्बुको चनौटेमा रहेको रातो मोटरेबल पुल पनि बगाउने अबस्थामा पुगेको छ ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


