मेट्रो संवाददाता
२९ असार २०७८ १७:४६
काठमाडौं, २९ असार २०७८।
नेकपा एमालेको भातृ संगठन युवा संघले यूथफोर्स क्षितिज थेवेको नेतृत्वमा ब्युँताएको छ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा युवा संघका इञ्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले यूथ फोर्स क्षितिज थेवेको नेतृत्वमा ब्युँतिएको घोषणा गरेका हुन्।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले फैसलाविरुद्ध जुध्न यूथफोर्ससमेत ब्युँताउँदै प्रतिवाद गर्ने निर्णय गरिएको बताए। उनले भने, ‘आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म लडिरहनेछौं। कुनै पनि हालतमा हामीलाई फैसला स्वीकार्य छैन।
अदालतले गरेको फैसला असंवैधानिक, गैरन्यायिक फैसला, नेपाली जनता र युवा र देशको भविष्यको निम्ति खतरा रहेकोसमेत अध्यक्ष पौडेलले बताएका छन्। उनले भने, ‘यसले द्वन्द्व, अस्थिरता र राजनीतिक भ्याकुम निर्माण गर्ने देखिन्छ। देशको हित नचाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्त्वले उक्त फैसला गराएको भन्दै देशलाई अविच्छिन्न आन्दोलनको रणभूमि बनाउने डिजाइन भएको उनले बताएका छन्।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


