युथफोर्स नेपाल उपत्यका कमान्डर उद्दव खड्गी द्वारा जनक बर्तौलालाई चेतावनी

युथफोर्स नेपाल उपत्यका कमान्डर उद्दव खड्गी द्वारा जनक बर्तौलालाई चेतावनी

मेट्रो संवाददाता

१० असोज २०७८ ९:५३

काठमाडाैं, १० असाेज । नेकपा एमालको भातृ संगठन युथफोर्स नेपाल उपत्यका कमान्डर उद्दव खड्गीले नेकपा माओवादी केन्द्रका कार्यकर्ता जनक बर्तौलालाई खुला चुनाैति दिनुभएकाे छ ।

चर्चामा आउन अनावश्यक आराेप र घृणित कार्य तत्काल बन्द गर्न भन्दै जीवन बिमा गरेर आमुने सामुनेमा भिड्न आउन खड्गीले बर्ताैलालाइ चेतावनी दिनुभएको छ ।

‘वाइसिएलका कार्यकर्ता बर्तौलाले एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई अनावश्यक आरोप लगाई चर्चामा आउने घृणित प्रयास गरेका हुन् ।’, उद्दव खड्गीले भन्नुभयाे, ‘यस्तो सस्तो घृणित कार्य तत्काल बन्द गर्न चेतावनी दिएका छाैं।’

यदि यस्तो कार्य बन्द नगरे युथफोर्स नेपाल द्वारा भौतिक कार्वाही गर्ने पनि चेतावनी दिंदै नेकपा एमालको भातृ संगठन युथफोर्स नेपाल उपत्यका कमान्डर उद्दव खड्गीले भन्नुभयाे, ‘बर्तौलाले अराजनीतिक भाषा प्रयोग गरी प्रगतिशिल आन्दोलनका अथक योद्धा महेश बस्नेतको विरुद्धमा गरिएका रवैया जारी राख्ने हो भने आफ्नो जीवन बिमा गरेर मात्रै आमुने सामुन्नेमा आउँदा हुन्छ ।’

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता