काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उक्त चेक हस्तान्तरण गरेका हुन्।
प्रधानमन्त्री ओलीले विपद् सामना गर्न सरकारको नेतृत्वमा सबै तहका सरकार र राज्यका निकायहरु परिचालित रहेको बताउँदै, यो साझा जिम्मेवारी भएकोमा जोड दिए। उनले विपद्को सामना गर्न सरकार अग्रसर रहेको र तीनै तहका सरकारहरू मिलेर काम गरिरहेको उल्लेख गरे।
एमालेको असोज १५ गते बसेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा रु. ५० लाख सहयोग गर्ने र सांसदहरूको आधा महिनाको तलब बराबरको रकम पनि प्रदान गर्ने निर्णय गरेको थियो।
चेक हस्तान्तरण कार्यक्रममा गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, र सचिव रघुबीर महासेठलगायतका नेताहरूको उपस्थिति थियो।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


