भारतले नेपाललाई दियो १५० थान आईसीयू बेड

भारतले नेपाललाई दियो १५० थान आईसीयू बेड

मेट्रो संवाददाता

३ साउन २०७८ १६:१६

काठमाडाैं, ३ साउन २०७८ ।

भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड  सहयाेग गरेकाे छ। 

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उक्त बेड हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित कार्यक्रममा भारतले काेराेना राेकथामका लागि उक्त आईसीयू बेड उपलब्ध गराएकाे राजदूत क्वात्राले बताए।

कानुनमन्त्री कार्कीले ती बेड तुरून्त अस्पतालकाे आवश्यकता अनुसार वितरण गरिने बताउँदै महामारीकाे समयमा गरेकाे सहयोगका लागि धन्यवाद दिए।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता