मेट्रो संवाददाता
२ भदौ २०७८ १९:०७
काठमाडाैं, २ भदाै । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी छिन्।
नेतृ शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बन्ने एमाले स्रोतले जनाएको छ। एमाले उपाध्यक्षसमेत रहेकी शाक्य यसअघि माधवकुमार नेपाल समूहमा रहेकी थिइन्।
वरिष्ठ नेता माधव समूहमा उभिएकी नेतृ शाक्य मुख्यमन्त्री बन्ने भएपछि अध्यक्ष केपी शर्मा ओलीकाे गुटमा उभिएको बुझिएको छ ।
पार्टी विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने गरि दलको नेता बनाईएको हो। शाक्यलाई मुख्यमन्त्री बनाउन एमाले वाग्मती प्रदेशको संसदीय दल एकमत रहेको बताइएको छ।
मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्य संसदीय दलको नेता चयन भएकी हुन्। दलको नेता बनेसँगै शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


