शैलेन्द्र बज्राचार्य संसदीय दलको नेता चयन

शैलेन्द्र बज्राचार्य संसदीय दलको नेता चयन

मेट्रो संवाददाता

१३ पुष २०७९ २०:१६

हाम्रो नेपाली पार्टीको संसदीय दलको नेतामा शैलेन्द्रमान बज्राचार्य चयन हुनुभएकाे छ ।

बुधबार बसेको पार्टी वैठकले बज्राचार्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनमा प्रदेश सभा सदस्यतर्फ बज्राचार्य काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट निर्वाचित भएका थिए ।

गत आम निर्वाचनमा बज्राचार्य हाम्रो नेपाली पार्टीबाट विजयी एक मात्र उम्मेदवार हुन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता