बहुप्रतिक्षित ऐतिहासिक बुद्धकालीन नेपालभासाको चलचित्र घोषक प्रिमियर

काठमाडाैं, १० असाेज । बहुप्रतिक्षित ऐतिहासिक बुद्धकालीन नेपालभासाको चलचित्र घोषक प्रिमियर भएकाे छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मुख्यकाे मुख्य अतिथि तथा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठकाे विशेष अतिथिमा बालाजुस्थितअष्टनारायण हलमा उक्त चलचित्रकाे प्रिमियर असोज ९ गते शनिवार भएको हाे । मूख्य अतिथी विद्या सुन्दर शाक्यले बुद्धधर्मका नेपाल भाषाका चलचित्रहरु गैर नेपालभासाबाट पनि […]

पुरा पढ्नुहाेस् ...