अझै तीन दिन वर्षाको सम्भावना

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

पुरा पढ्नुहाेस् ...

काठमाडौं महानगरबाट मेलम्ची बाढीपीडितलाई दुई करोड राहत घाेषणा

काठमाडौं, असार ३ । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा गएको पहिरोका पीडितहरुलाई काठमाडौं महानगरपालिकाले आपतकालीन सहयोगका लागि दुई करोड रुपियाँ दिने निर्णय गरेको छ । आज  बसेको ९ औं अधिवेशन तथा नगरसभाको बैठकले पीडित परिवारलाई उक्त रकम दिने निर्णय भएको काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्य पासाङ नुर्वु लामाले जानकारी दिनुभयो । मनसुन नेपाल प्रवेश गरेसँगै सक्रिय भएको मनसुनका कारण […]

पुरा पढ्नुहाेस् ...

काठमाडाैंमा निषेधाज्ञा एक हप्ताकाे लागि थप

काठमाडाैं, जेठ ३१ काठमाडाैंमा निषेधाज्ञा एक हप्ताकाे लागि थप गरिएकाे छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा अझ थप ‘केही खुकुलो’ बनाएर असार ७ गतेसम्म  निषेधाज्ञा घोषणा गरेका छन् । तर याे समयमा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको […]

पुरा पढ्नुहाेस् ...