कम्युनिष्ट आन्दाेलन जाेगाउनका लागि नेकपा (एस) जनताकाे माझ

नेकपा (एकीकृत समाजवादी) पार्टी काठमाडाैं क्षेत्र नं. १० का संयाेजक युवा नेता बटुकृष्ण थापाले आवाज विहिनहरूकाे आवाज र भराेसा बिहीनहरूका लागि भराेसायाेग्य साथि नेकपा (एस) पार्टी भएकाे बताउनुभयाे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काे कीर्तिपुर नगर कमिटीकाे कार्यालय उद्घाटन तथा पार्टी कार्यालयकाे साइनबाेर्ड राख्ने कार्यक्रममा उहाँले यस्ताे भन्नुभएकाे हाे । ‘नयाँ जाेश, नयाँ उर्जा […]

पुरा पढ्नुहाेस् ...

कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को “सिग्नेचर म्यूजिक” तयार

कीर्तिपुर नगरपालिकाद्वारा नेपाल संवत् ११४२ को उपलक्ष्यमा आयोजना हुने कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का लागि “सिग्नेचर म्युजिक” तयार भएको छ । नगरपालिकाले नगरका १४ वर्ष पूरा भई ३० वर्ष ननाघेका युवा गायक गायिकाहरूलाई सांगितिक क्षेत्रमा आकर्षित गर्न आयोजना गरेको यस प्रतियोगताको प्रचार प्रसारका साथै विभिन्न स्थानमा यस सम्बन्धी जानकारी दिन यो म्यूजिक तयार गरेको हो । […]

पुरा पढ्नुहाेस् ...

कीर्तिपुर नगरपालिकामा दशैं र मोहनीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपालीहरूको महान चाड बडा दशैं र मोहनीको उपलक्ष्यमा कीर्तिपुर नगरपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका जनप्रतिनिधि र नगरपालिकाका राष्ट्रसेवक कर्मचारीबीच दशैं र मोहनीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे । गत असोज २७ गते महाष्टमी (कूछिभ्वय्)का दिन नगरपालिका भवनमा सो कार्यक्रम भएको हो । नगरपालिकामा जेष्ठ जनप्रतिनिधि तथा वडा […]

पुरा पढ्नुहाेस् ...

कीर्तिपुरमा बजार अनुगमन

कीर्तिपुर । नेपालीहरूको ठूला चाड दशैं र तिहार नजिकिंदै गर्दा बजारमा उपभोक्ताहरू नठगिनुन् भनेर कीर्तिपुरमा बजार अनुगमन थालेको छ । कीर्तिपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको संयोजनमा भएको बजार अनुगमनमा समितिका संयोजक प्रकाश लुईटेलसहित बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका भगवती अर्याल, सुनिता पोखरेल, शेरबहादुर बस्नेत, खाद्य प्रविधि गुण नियन्त्रण विभागका कौशल ओझाको सहभागिता रहेको […]

पुरा पढ्नुहाेस् ...

महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई नगरपालिकाद्वारा मोटरसाइकल सहयोग

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाले सोमबार महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई मोटरसाइकल सहयोग गरेको छ । समाजमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा थप मद्दत गर्न यो मोटरसाइकल हस्तान्तरण गरेको हो । नगरपालिकाको हलमा भएको एक कार्यक्रममा नगरपालिकाका प्रमुख रमेश महर्जनले महानगरीय प्रहरी वृत्त कीर्तिपुरका इन्चार्ज डिएसपि ठाकुरप्रसाद पोखरेललाई मोटरसाइकलको साँचो हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरित मोटरसाइकल टिभिएस […]

पुरा पढ्नुहाेस् ...