भानु जयन्ती मनाइयो

काठमाडाैं, २९ असार २०७८ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ८ औँ जयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेका हुन् । विक्रम सम्वत १८७१ असार २९ गते तनहुँको चुँदिरम्भा गाउँमा जन्मिनुभएका भानुभक्तको निधन १९२५ असोजमा भएको थियो । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका […]

पुरा पढ्नुहाेस् ...

बेलायतद्वारा सहायता बजेट कटौती

काठमाडौं, असार २। बेलायत सरकारले नेपालसहित दक्षिण एशियाली र अन्य देशमा जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ । अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघ (आइपिपिएफ) मार्फत् सहयोग गर्दै आएको करिब एकसय मिलियन अमेरिकी डलर कटौती गरेको जनाइएको छ । महासंघमा नेपाल परिवार नियोजन संघसहित विश्वका १४१ देशका परिवार नियोजन संघ आबद्ध छन् । […]

पुरा पढ्नुहाेस् ...

संस्कृति शिरोमणि हरिराम जोशीको “मेरा अनुभूतिहरु” सार्वजनिक

भक्तपुर/संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित पछिल्लो पुस्तक “मेरा अनुभूतिहरु” हिजो एक कार्यक्रम बिच यहाँ विमोचन गरियो । नेमकिपाका वरिष्ठ नेता नारायण मान विजुक्छेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि विजुक्छेले राज्यले चिन्न नसकेका संस्कृतिविद् हरिराम जोशीलाई भक्तपुरले चिनेको १६ वर्ष भएको बताउँदै उहाँको पछिल्लो पुस्तक भक्तपुरबाटै प्रकाशित गर्न पाउँदा हामी गौरवान्वित […]

पुरा पढ्नुहाेस् ...

सातदिने अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न

काठमाडाैं । हलिं नेवाः गुथिकाे अायाेजनामा गएकाे भदौ १ गतेदेखि ७ गतेसम्म अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलन भएकाे छ । समयलाईयात सुहाउँदाे नयाँ प्रविधिकाे प्रयाेगबाट उक्त कार्यक्रम जुम अनलाइनमार्फत भएकाे थियाे । उक्त सम्मेलनमा नेपाल साहित्यकाे इतिहासमा नयाँ ढंगकाे कीर्तिमान कार्यकाे साथै जनकवि दुर्गालाल श्रेष्ठलाई नोवेल साहित्य पुरस्कारकाे लागि पहलकदमि गर्ने घोषणासमेत गरेकाे छ । वाङमय […]

पुरा पढ्नुहाेस् ...

‘मूलदेवशशिदेवोपाख्यान’ मल्लराजाले मैथलीभाषामा लेखेकाे नाटक

नेपालभाषाको प्राचीन साहित्यिक वाङ्मयमा नाटक विधालाई विकसित विधाको रूपमा लिने गरिन्छ । ती समय संस्कृत, मैथलि र नेपालभाषामा नाटक लेख्ने र प्रदर्शन गर्ने परम्परा रहेको थियो। कुनै नाटकमा तीनवटै भाषा प्रयाेग भएकाे पनि पाइन्छ । नेपालभाषा साहित्य विधा विकासमा तत्कालिन राजा महाराजाहरू आफैले नाटक लेख्ने र ठूल ठूला महत्सोवमा दरवार भित्रको दबलि र बाहिर प्रदर्शन […]

पुरा पढ्नुहाेस् ...

महिला साहित्यकारहरूकाे रचनाकाे अनलाइन समिक्षा

७ असार, काठमाडाैं । नेपालभाषा साहित्यका महिला कथाकारका १७ वटा कथाकाे समीक्षा कार्यक्रम शनिबार सम्पन्न भयाे । एक महिनादेखि हरेक शनिबार साँझ कथा अनलाइन बाचन गरिएका थिए । जसमा, डा. रिना तुलाधर, लोचनतारा तुलाधर, निजिरोस श्रेष्ठ, दिब्या ताम्रकार, रिता महर्जन, सुवर्ण केशरी चित्रकार, रिता देवी प्रधान जोशी, श्रीलक्ष्मी श्रेष्ठ, रेणु श्रेष्ठ, ईश्वरी मैया श्रेष्ठ, सरस्वती […]

पुरा पढ्नुहाेस् ...