मेयर शाक्यबाट वुद्ध विहार उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वुद्ध विहार उद्घाटन गर्नुभएको छ । वडा २८ बागबजारमा रहेको बुद्ध विहार पुनःनिर्माणका लागि महानगरले २०७६ साउन ३२ गते १ करोड रुपैयाँ र २०७७ माघ २४ गते थप ७० लाख रुपैयाँ अनुदान दिएको छ । महानगरले उपलब्ध गराएकोबाहेक अन्य रकम दाताहरुबाट प्राप्त भएको हो । यो रकमबाट ८ हजार ५ […]

पुरा पढ्नुहाेस् ...

काठमाडौं महानगरपालिकाको ‘ड्रिम प्रोजेक्ट’ कमलपोखरीकाे उद्घाटन

ऐतिहासिक कमलपोखरी उद्घाटन भयो, अब यसलाई पर्यटनसँग जोड्छौँः मेयर शाक्य काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको कमलपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको भन्दै उहाँले कमलपोखरी उद्घाटन क्रममा पनि खुशी व्यक्त गर्नुभयो । बुधबार साँझ भिलिमिली उज्यालोका बिच कमलपोखरीको उद्घाटन गर्दै उहाँले अवरोधका बिच पनि सुन्दर पोखरी निर्माण गरी उद्घाटनको चरणमा […]

पुरा पढ्नुहाेस् ...

उपत्यकाका जीवित कुमारीकाे बृहत पूजाकाे समापन

उपत्यकाका विभिन्न ठाउँमा विराजमान एघार जीवित कुमारीको तेश्रोपटकको बृहत पूजाको समापन शनिबार एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यता ह्यूमत मिसा पुचःद्वारा आयोजित जीवित कुमारीको बृहत पूजाको समापन कार्यक्रम काठमाडौंको १२ वडास्थित पचली भैरवको प्रांगणमा सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्नेक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले […]

पुरा पढ्नुहाेस् ...

‘भ्रम फैलाउनेका कारण आखिरमा समुदायलाई घाटा भयो’

‘गुथिघर, देवघर, बहा, बही नगरपालिकाले बनायाे भने सरकारले लिन्छ भन्ने भ्रम फैलाउनेका कारण यसले ठूलाे मात्रामा जनसमुदायलाई घाटा भएकाे छ ।’ पुनर्निर्माण भएकाे श्री वटु लुँमधि अजिमा (भद्रकाली) द्यः छेँकाे उद्घाटन समाराेहमा काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्ताे भन्नुभएकाे हाे । ‘संस्कृति र सम्पदा भनेको राष्ट्रको सम्पत्ति हो । यसलाई गुठीयारले धानेका थिए । समयसँगै […]

पुरा पढ्नुहाेस् ...

विश्व सम्पदा हनुमानढोकादेखि स्वयम्भुसम्मको पदमार्गको काम सुरू हुने

विश्व सम्पदा हनुमानढोकादेखि स्वयम्भु सम्मको पदमार्गको काम अब छिट्टै सुरू हुने भएको छ । पदमार्गको कामको थालनी गर्न आज माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्री सहित उपस्थितिमा शहरी विकास मन्त्रालयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा माननीय मन्त्री झाक्रीले अब यो योजना अगडि बढाउन आवश्यक बजेटको व्यवस्था मिलाएर छिट्टै सुरू हुने बताउनु भएको […]

पुरा पढ्नुहाेस् ...

मेयर शाक्यबाट अन्नपूर्ण द्यः छेँ पुननिर्माणका लागि शिलान्यास

  काठमाडाैं महानगरपालिकाकाे पुरातात्विक स्थल भाेताहितिमा अन्नपूर्ण देवी (असं भलु अजिमा) को गरगहणा मूर्तिहरू तथा बाजागाजा र अन्य सामग्रीकाे सुरक्षा र गुथिका दैनिक कार्य व्यवस्थापनकाे लागि प्रयाेग हुँदैगरेकाे देवघरकाे पुनर्निर्माण हुने भएकाे छ । काठमाडौं महानगरको वडा २७ स्थित साे देवघरकाे शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्यले स्थानीय र अतिथिहरूकाे बीच शिलान्यास गर्नुभयाे । उपभोक्ता मोडलअन्तर्गत […]

पुरा पढ्नुहाेस् ...